काठमाडौ । राष्ट्रिय सहकारी महासंघले ६२अाै सहकारी दिवसकाे अवसरमा उत्कृष्ठ सहकारी संघ संस्था पुरस्कृत गर्ने घाेषणा गरेकाे छ । छनाेटभएका पुस्कारमा विगतमा जस्तै संघले बाड्ने पुरस्कार यस बर्ष पनि पहुचवालकै पाेल्टामा पुगेकाे छ । सिफारिस भएका संस्था मध्ये एक श्री लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाकाे नेतृत्व पुरस्कार छनाेट समितिका संयाेजक भन्डारीले नै गरेका छन् ।
यस्तै जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुर पनि भन्डारीले नेतृत्व गरेकाे बहुउद्देश्यीय केन्द्रीय सहकारी संघकाे मातहतमा रहेकाे संघ हाे । याे पुरस्कार अन्तराष्ट्रिय सहकारी दिवसकाे अवसरमा प्रदान गरिने बताईएकाे छ ।






Comment