नेशनल लाइफ इन्स्योरेन्सकाे शेयर मूल्य समायाेजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेशनल लाइफ इन्स्योरेन्सकाे शेयर मूल्य समायाेजन



काठमाडौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ५ सय ८९ दशमलव ४३ रुपैयाँ कायम भएको छ ।

जसको औषत मूल्य भने ९ सय ९० दशमलव ७१ रुपैयाँ रहेको छ ।

प्रकाशित : ३ चैत्र २०७५, आईतवार १२:०१