काठमाडाै । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरी एक्विजिसन प्रक्रिया अघि बढाएका छन् । ग्लोबल आइएमईले एक्वायर गर्ने सहमतिपछि नेप्सेमा हाथवेको सेयर कारोबार रोकिएको छ ।
१ चैत्र २०७५, शुक्रबार १४:३९
Comment