ज्योति विकास बैंक र हाम्रो विकास बैंकले सयुक्त रुपमा चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंक र हाम्रो विकास बैंकले सयुक्त रुपमा चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने



काठमाडाै । ज्योति विकास बैंक र हाम्रो विकास बैंकले सयुक्त रुपमा चैत १५ गते देखि एकिकृत कारोबार थाल्ने भएका छन् । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई गाभ्ने सम्झौता भएको करिब ८ महिना पछि एकिकृत कारोबार गर्न राष्ट्र बैंकले दुई संस्थालाई अनुमति दिएको थियो ।

यी दुई संस्थाले सयुक्त कारोबारका लागि फागुन २७ गते कम्पनी रजिष्टारको कार्यलयबाट स्वीकृति पाएको हो । चैत १५ गते देखि ज्योति विकास बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

प्रकाशित : १ चैत्र २०७५, शुक्रबार १३:३७