एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत



काठमाडौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट इन्स्योरेन्सको हकप्रद शेयर सूचिकृत भएको छ ।
यस कम्पनीको १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलवार १८:१५