काठमाडाै । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन गरेको छ ।
माउन्टेन हाइड्रोले निर्माण गर्ने यो आयोजनाका लागि न्युनतम ५० देखि अघिकतम ८० हजार कित्ता शेयर आवेदन दिन पाउँने गरी शेयर निष्कासन गरिएको छ । यसको शेयर आवदेन यही फागुन २३ गतेदेखि छिटोमा २८ गतेसम्म र ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन पाइने यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।





Comment