‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अटो

‘लुट्‍न सके लुट् कान्छा, अरु देशमा पाइदैन नेपालमै हो छुट’ सार्वजनिक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् ।

प्रकाशित : ४ फाल्गुन २०७५, शनिबार ०८:४४ 16 February, 2019 8:44 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।