काठमाडौं / बाेबी माईक्राेफाईनान्सले फागुन ६ गते विशेष साधारण सभा गर्ने भएकाे छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव राखेर सभा बोलाएको हो । वोमीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँको १००५ हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । विशेष साधारण सभाबाट यो प्रस्ताव अनुमोदन गराउने एजेन्डा छ ।
Comment