महालक्ष्मी विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौँ । महालक्ष्मी विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्स कम्पनी तर्फबाट महा प्रबन्धक एस्.के.तमोटले  हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्र्तगत बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट प्राप्त गर्न सक्नेछन ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार ०७:१५