कामना सेवा विकास बैंककाे सिइअाेमा प्रविण बस्नेत नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंककाे सिइअाेमा प्रविण बस्नेत नियुक्त



काठमाडौँ । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविण बस्नेत नियुक्त गरेको छ ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको  बैठकले बस्नेतलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गरेको हो ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार १६:२१