एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरली प्रसाद लम्साल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि माइक्रोफाइनान्सको सीईओमा मुरली प्रसाद लम्साल नियुक्त



काठमाडौं । एनएमबि माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुरली प्रसाद लम्साल नियुक्त भएका छन् ।

संस्थाको ८२औँ संचालक समितिले बसेको बैठकले रिक्त रहेको सीईओ पदमा लम्साललाई नियुक्त गरेको हो । नवनियुक्त लम्सालले आगामी फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । लम्सालले आगामी ४ वर्षसम्म माईक्रोफाइनान्सको सीईओ पदको जिम्मेवार सम्हाल्ने  छन् ।

प्रकाशित : २९ माघ २०७५, मंगलवार ११:२६