सहारा विकास बैंककाे हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सहारा विकास बैंककाे हकप्रद शेयर सूचिकृत



काठमाडौ । सहारा विकास बैंक लिमिटेडको हकप्रद शेयर सूचिकृत भएको छ । कम्पनीले सोमबार नेपाल स्टक एक्सचेन्जमा ९ लाख ३ हजार ७२१ दशमलव ३० कित्ता हकप्रद शेयर सूचिकृत गरको छ ।

प्रकाशित : २१ माघ २०७५, सोमबार १७:२५