प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रदेश नं १मा सानिमा लाईफ इन्स्योरेन्सका ३ शाखा



काठमाडौं । सानिमा लाईफ इस्योरेन्सको नयाँ शाखा प्रदेश नं १मा विस्तार भएका छन् । प्रदेश नं १ का जि.स.स अध्यक्ष गणेश बरालले उक्त इन्स्योरेन्स इलाम शाखा कार्यालय उद्घाटन गरेका थिए ।

कम्पनीको दमक शाखा कार्यालयको उद्घाटन भएको हो । इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी उद्घाटन गरेका थिए । उक्त अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाइ उपस्थिती रहेको थियो ।

प्रकाशित : १३ माघ २०७५, आईतवार ०८:५५