कामना विकास बैंककाे शाखा उर्लाबारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना विकास बैंककाे शाखा उर्लाबारीमा



काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा प्रदेश नम्बर १ को मोरङ जिल्लाको उर्लाबारीमा स्थापना गरेको छ । उर्लाबारी नगरपालिका वडा नं ०७ मा बिहीबार ६४ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो ।

बैंकका संचालक बलराम बराल तथा कामु। प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेका थिए

प्रकाशित : १० माघ २०७५, बिहीबार १६:११