ग्लोबल आइएमइ  बैंककाे कामु सिईअाेमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमइ  बैंककाे कामु सिईअाेमा ढकाल



काठमाडौ। ग्लोबल आइएमइ  बैंकमा महेशप्रसाद ढकालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।जनक शर्मा पौडेलले राजिनामा दिएपछि उनले साे जिम्ममेेेवारी पाएकाहुुन ।

ढकाल टुरिज्जम डेभलपमेन्ट बैंक मेगासँग मर्ज भएपछि ३ महिनाअघि मात्र ग्लोबल आइएमइ बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रवेश गरेका थिए।

प्रकाशित : ९ माघ २०७५, बुधबार १७:२८