माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माछापुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंककाे मंसिर ५ गते बसेको संञ्चालक समितिको बैठकले गत वर्षको खुद मुनाफाबाट आफना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।प्रस्तावित नगद लाभांश  लगानिकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार ११:४५