गण्डकी विकास बैंकले  नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गण्डकी विकास बैंकले  नगद लाभांश दिने



काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले  नगद लाभांश दिने भएको छ । कम्पनीकाे  सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशतले हुन आउने ३९ करोड ०५ लाख रुपैयाँ नगद लाभांश वितराण् गर्ने निर्णय गरेको छ ।

कम्पनीले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंककाे  स्वीकृति र आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र वितरण गर्ने भएको छ ।

प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १२:४९