यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ८८ पैसा तोकेको छ भने बिक्रीदर ११५ रुपैयाँ ४८ पैसा तोकेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ ।  कुवेती दिनारको बिक्रीदर ३७७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार ११:४४