काठमाडाैँ । ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकको असोज ८ गते पाँचौँ वार्षिक साधारण सभा हुन लागेकोले भदै २२ गते देखि असोज ८ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
Feature News
१३ भाद्र २०७५, बुधबार १४:११
काठमाडाैँ । ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैँकको असोज ८ गते पाँचौँ वार्षिक साधारण सभा हुन लागेकोले भदै २२ गते देखि असोज ८ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
प्रकाशित : १३ भाद्र २०७५, बुधबार १४:११
Comment