काठमाडौ । प्रोग्रेसिभ फाइनान्स लिमिटडको शेयर मूल्य समायोजन भएको छ ।फाइनान्सकाे २८१ प्रतिशत हकप्रद शेयर पछि को शेयर मूल्य अाज समायाेजन भएकाे हाे । समायाेजन पछि फाइनान्सकाे सेयर मुल्य १ सय ७ रुपैयाँ ३५ पैसा कायम भएको छ ।जसको औषत अाधार मूल्य भने १ सय १७ रुपैयाँ १७पैसा रहेको छ ।
8 August, 2018 2:08 pm





Comment