सांग्रिला डेभलपमेन्ट बैंकको शाखा मोरङको टंकी सिनुवारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा मोरङको टंकी सिनुवारीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मोरङ जिल्लाको टंकी सिनुुवारीमा आफनो थप नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले श्रावण १८ गते देखि उक्त शाखाको विधीवत रुपमा उद्घाटन गरि कारोवार शुभारम्भ गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठले संयुुक्त रुपमा गरेका गरे ।

प्रकाशित : २० श्रावण २०७५, आईतवार १४:५४