काठमाडौं। सुवास पौडेल हाथवे फाइनान्सका नयाँ कार्यकारी अधिकृतमा नियुक्त भएका छन्। पौडेलले साउन ४ गतेदेखि सीइओको जिम्मेवारी लिइसकेका छन् यसअघि साविकको अरुण फाइनान्सका सीइओ विष्णु पाण्डेले राजीनामा दिएपछि पौडेललाई सीइओको जिम्मेवारी दिइएको हो । पाण्डेको राजीनामा असार ३१ गते स्वीकृत भएको हो ।
९ श्रावण २०७५, बुधबार १५:५३
Comment