काठमाडौ । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटडकाे सेयर मूल्य समायाेजन भएकाे छ । विकास बैँककाे २५० प्रतिशत हकप्रद शेयर पछिको मूल्य अाज नेप्सेमा समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय १० रूपैया २९ पैसा कायम भएको छ । जसको औषत मूल्य भने ९ सय ६८ रूपैया ६४ पैसा रहेको छ ।
७ श्रावण २०७५, सोमबार ११:५०
Comment