डा. गोविन्द के.सी.लाई राष्ट्रिय सदाचार सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डा. गोविन्द के.सी.लाई राष्ट्रिय सदाचार सम्मान



kc९ डिसेम्बर भ्रष्टाचारविरुद्धको दिवसमा स्वास्थ्य क्षेत्रमा सुशासनपद्धति स्थापनामा अतुलनीय योगदान दिनुभएका डा. गोविन्द के.सी.लाई राष्ट्रिय सदाचार सम्मान २०७२ प्रदान गरिँदै सत्यमोहन जोशी संस्कृतिविद् र साथमा टीआई अध्यक्ष भरतबहादुर थापा ।

प्रकाशित : २३ मंसिर २०७२, बुधबार १५:२८