सनराइजको एटिएम सिटी भ्यू अपार्टमेन्ट्स सानेपामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइजको एटिएम सिटी भ्यू अपार्टमेन्ट्स सानेपामा



काठमाडौं । सन्राइज बैंक लिमिटेडले सानेपाको सिटी भ्यू अपार्टमेन्ट्समा एटिएम संचालनमा ल्याएको छ । सिटी भ्यू एटिएमको शुभारम्भ बैंकका संचालक ओम कृष्ण जोशी र सिटी स्केप डेभलपर्सका अध्यक्ष मीन मान श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

हाल सन्राइज बैंकले मुलुकभर ८३ वटा शाखा, ९७ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७५, शनिबार १४:४२