मिसन डेभलपमेन्ट बैंकमा पुनःघिमिरे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिसन डेभलपमेन्ट बैंकमा पुनःघिमिरे



काठमाडाै । मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिप्रसाद घिमिरेको पुनःनियुक्ती भएको छ । घिमिरेले गत जेठ १९ गतेदेखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका हुन। उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले आगामी ४ वर्षका लागि पुनः नियुक्त गरेको हो

गत जेठ १९ देखि पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले थप ४ वर्षका लागि घिमिरेलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनले २०७० साल जेठ १९ गतेदेखि पहिलो कार्यकाल सम्हालेका थिए ।

प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १३:५४