पुर्व अर्थमन्त्री भट्टराईले भने- ब्रोकरलाई भ्याट छुट दिएर के गर्न खोज्या के हो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पुर्व अर्थमन्त्री भट्टराईले भने- ब्रोकरलाई भ्याट छुट दिएर के गर्न खोज्या के हो ?



काठमाडाै । पुर्व प्रधानमन्त्री तथा पुर्व  अर्थमन्त्री डा‍ बाबुराम भट्टराईले निजी क्षेत्रलाई बजेटमा प्रश्रेय दिनु पर्नेमा त्यसको ठिक उल्टो तरिका अप्नाएको अारो लगाएका छन । प्रतिनिधि सभा बैठक बजेटबारे छलफलमा बोल्दै भट्टराई नाफा कमाउ कर तिर भन्ने एउटै नारा राखे समस्याको समाधान हुने बताए ।

 

उने भर्खर उद्ममशिलता बढ्दै गएको र साना उद्योग खुल्ने क्रम रहेकाले कुनै पनि बन्देज राख्न अावश्यक नभएको जिकिर गरे । भट्टराईले भन्नु भयो स्टकर एक्सचेन्जको पुँजीगत लाभकर ५ प्रतिशत थियो तर साढे सात प्रतिशत अर्थमन्त्रीले बढाउनु भएको छ । ब्रोकरको भ्याट लगाइएको थियो तर हटाइयो । यो के गर्न खोज्या के हो ? निजी क्षेत्रलाई लगानी गर्न र नाफा कमाउन कुन्ठीत बनाएको उनको अारोप छ । उत्पादन क्षेत्रमा कर नलाउने र अनुत्पादक क्षेत्रलाई कर लगाएर नियन्त्रण गरिनु पर्ने उनले बताए ।

सुन र जग्गा झोड्न रोक्नु पर्थो, उत्पादनमा जोड्नु पर्थो । त्यस्तै कर्माचारीको तलब नबढ्नु पनि दुखद रहेको भट्टराइले बताए ।

प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार ११:३९