जनता बैंकको शाखा चितवनको भण्डारामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता बैंकको शाखा चितवनको भण्डारामा



काठमाडौ । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५स्थित भण्डारा शाखाबाट कारोवार सुरुगरिएको हो।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीयउद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सुविधातथा रेमिट्यान्सको सुविधालिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएरआहोर दोहोर ग्राहकहरुले यस शाखामार्फतथप सुविधालिन सक्नेछन् भन्ने अपेक्षालिएको छ ।

यस सँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देश भरीमागरि शाखा सञ्जाल ११६पुगेको छ। यससगै बैंकले ४०शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७५, आईतवार १२:४८