काठमाडाै । बीमा संस्थानको प्रशासकमा कवी प्रसाद पाठकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।आइतबार बेलुका बसेको मन्त्रीपरिषदको बैठकले बाठकलाई नियुक्त गरेको हो ।राष्ट्रिय बीमा संस्थामा रिक्त रहेको प्रशासकका लागि ५ जनाले आवेदन दिएका थिए ।
कविप्रसाद पाठक, झापा, डिल्लीराज अर्याल, गुल्मी, बुद्धकाजी श्रेष्ठ काठमाडौं, लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा रहेका थिए ।
समितिले ३ जनालाई छनौट गरेर अर्थ मन्त्रालयमा शिफारिश गरेको थियो । ।
Comment