मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद जारी



काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १ः १ को अनुपातमा हकप्रद सेयर जारी गरेको छ ।बैंकको सेययरधनीका लागि प्रतिशेयर १ सय अङ्कित दरको ४ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

यसका लागि बैंकले जेठ १८ गते बूक क्लोजको मिति तोकेको छ ।
बैंकले जेठ १७ गतेसम्म सेयर किन्ने वा सेयर स्वामित्व हुने सेयरधनी हुनेले हकप्रद सेयरमा खरीदको लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशित : ६ जेष्ठ २०७५, आईतवार १२:४४