पोखरा फाइनान्सबाट सीईओ गुरुङ् अाउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोखरा फाइनान्सबाट सीईओ गुरुङ् अाउट



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार गुरुङ्ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

 

गत जेठ ३ गते सम्पन्न कम्पनी सञ्चालक समितिको ४४७औँ बैठकले गुरुङ्ले दिएका राजीनामालाई स्वीकृत गरेको छ ।

बैठकले आगामी असार १० गतेबाट लागु हुने गरी गुरुङ्को राजीनामालाई स्वीकृत गरेको कम्पनी सचिव नारायणप्रसाद शर्माले बताएका छन् ।

प्रकाशित : ५ जेष्ठ २०७५, शनिबार २२:३०