एशियन लाइफले बोनश तथा नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एशियन लाइफले बोनश तथा नगद लाभांश दिने



काठमाडाै । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनश तथा नगद लाभांश दिने भएको छ ।

 

बैंकको सञ्चालक समितिको बैठकले विद्यमान चुक्तापूँजीको ६ प्रतिशत र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस अघि कम्पनीले १२ प्रतिशत बोनस दिने बताएको थियो ।

प्रकाशित : १३ बैशाख २०७५, बिहीबार १२:२१