काठमाडाै । नेपाली कांग्रेसले अोली सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ । प्रमुख प्रतिपक्ष दल समेत रहेको काँग्रेशले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे यस्तो धारणा सार्वजनिक गरेको हो ।
प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।





Comment