पूँजी बजारको नियमन प्रभावकारी बनाउःअर्थ सचिव खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूँजी बजारको नियमन प्रभावकारी बनाउःअर्थ सचिव खनाल



 

काठमाडाै । अर्थ सचिव डा. राजन खनालले कार्यभार सम्हालेका छन् । पूँजी बजार र आर्थिक क्रियाकलापले समग्र अर्थतन्त्रलाई प्रतिनिधित्व गर्नु पर्नेमा त्यसो हुन नसकेको भन्दै उनले पूँजी बजारको नियमन गर्ने निकायले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न पनि निर्देशन समेत दिएका छन् ।

 

अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गर्नुका साथै सार्वजनिक खर्चमा देखिएको आर्थिक अनियमितता, अनुशासनहिनतामा कडाई गर्ने बताए ।

प्रकाशित : 9 April, 2018 3:02 pm