काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीबारबाट खुलेको छ । नेप्सेले
कम्पनीको पहिलो शेयर कारोबारको लागि ८१ दशमलव ८४ रुपैयाँदेखि २ सय ४५ दशमलव ५२ रुपैयाँसम्मको रेञ्जमा दिएको छ ।
कम्पनीको शेयर कारोबार AMFI बाट गर्न सकिनेछ ।
29 March, 2018 11:36 am





Comment