कालिका माइक्रोक्रेडिटको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिका माइक्रोक्रेडिटको शेयर मूल्य समायोजन



काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको २१ दशमलव २१२१ प्रतिशत बोनस पछिको  शेयर मूल्य नेप्सेले अाज समायोजन गरेको हो ।  बैंकको समायोजनपछिको मूल्य१ हजार ३ सय ५३ रुपैयाँ प्रति कित्ता तय गरेकाे  छ भने अाैसत अाधार मूल्य  १ हजार ९६ रुपैयाँ  रुपैयाँ लिएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार ११:३६