काठमाडौं । बन्द रहेको पाँच तारे होटलका मालिक मशकुर अहमत लारी लागु औषधको मुद्दामा पक्राउ परेका छन् ।दुईदिन अगाडि सर्बोच्च अदालतबाट मुद्दा जितेका उनी लागु औषधको मुद्दामा फरार थिए ।२०६८ सालमा उनको विरुद्ध पक्राउ आदेश जारी भएको थियो । महानगरीय प्रहरी कार्यालय र महाराजगन्ज वृत्तले बिहीबार उनलाई महाराजगन्जबाटै पक्राउ गरेको हो।
२५ माघ २०७४, बिहीबार १३:४५
Comment