रिलायबल माइक्रो बन्यो ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल माइक्रो बन्यो ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था



काठमाडौँ ।  रिलायबल माइक्रोफाइनान्स कम्पनी बुधबारदेखि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएको छ । कम्पनीले बुधबारबाटै आफ्नो नाम र नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सिम्बोल समेत परिवर्तन गरेको हो ।
यसअघि रिलायबल माइक्रोफाइनान्स रहँदा आरएमएफएल (RMFL) बाट कारोबार हुँदै आएकोमा अब ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रुपान्तरण भएपश्चात कम्पनीको सेयर कारोबार जीआईएलबि (GILB) संकेतमा कारोबार हुने नेप्सेले जनाएकाे छ ।

प्रकाशित : २४ माघ २०७४, बुधबार १६:२४