कृषि विकास बैंकको बोनस शेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कृषि विकास बैंकको बोनस शेयरकाे मूल्य समायोजन



काठमाडौं। कृषि विकास बैंक लिमिटेडको बोनस शेयरकाे मूल्य समायोजन भएको छ  । नेप्सेले बैंकको २० प्रतिशत बोनस शेयरपछिको मूल्य अाज समायोजन गरेको हो ।बैंकको समायोजनपछिको मूल्य ३ सय ४६ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य   ४ सय ३३ रुपैयाँ लिइएको छ ।

प्रकाशित : १५ माघ २०७४, सोमबार ११:४०