काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा हकप्रद जारी गर्ने अनुमतिका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
19 January, 2018 3:27 pm
Feature News

प्रकाशित : 19 January, 2018 3:27 pm
Comment