काठमाडौं। हरेक वर्ष लगानीकर्ताहरुलाई आकर्षक नगद लाभांश दिँदै आएको नेपाल टेलिकमले मंगलबारबाट नगद लाभांश वितरण शुरु गरेको छ । शेयरधनीलाई टेलिकमले खातामै ५५ प्रतिशत नगद लाभांश दिन थालेको हो ।
शेयर धितोमा राखेका शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र लिएर एनएमबि क्यापिटलमा पेश गरेपछि लाभांश बैंक खातामा पाउनेछन् ।
Comment