समिट माइक्रोफाइनान्सले ४७ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समिट माइक्रोफाइनान्सले ४७ प्रतिशत लाभांश दिने



काठमाडौं । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैँक लिमिटेडकाे नवौं साधारणसभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरेको ४७ प्रतिशत लाभांश पारित गरेको छ ।कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको १५५औं बैठकले लगनाीकर्तालाई ३४ दशमलव ४८ प्रतिशत बोनस शेयर र १० दशमलव ५२ प्रतिशत नगद लाभंश (करसहित) दिने प्रस्ताव पारित गरेको हो । उक्त साधारणसभाले सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।

प्रकाशित : २८ पुष २०७४, शुक्रबार १५:२४