प्रभु बैँकको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभु बैँकको शेयर मुल्य समायोजन



काठमाडौं । प्रभु बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकका ४० प्रतिशत हकप्रद पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको समायोजन पछिको मुल्य नेप्सेले २ सय ५५ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य ३ सय ३५ रुपैयाँ लिएको छ।

प्रकाशित : २३ पुष २०७४, आईतवार ११:५१