जानकी फाइनान्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जानकी फाइनान्सको शेयर मूल्य समायोजन



काठमाडौं । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।नेप्सेले कम्पनीको समायोजन पछिको मुल्य प्रतिकित्ता १८६ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २३५ रुपैयाँ लिएको छ।

 

प्रकाशित : १९ पुष २०७४, बुधबार १२:०४