ग्रीन डेभलपमेन्ट बैँकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्रीन डेभलपमेन्ट बैँकको शेयर मूल्य समायोजन



काठमाडौं। नेप्सेले ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । बैंकको ४०० प्रतिशत हकप्रद पछिको शेयर मूल्य नेप्सेले सोमबार  समायोजन गरेको हो ।हकप्रद समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४७ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : 1 January, 2018 11:40 am