काठमाडौं । डिप्रोक्स डेलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १६ प्रतिशत बोनसपछिको मूल्य समायोजन गरेको हो । बोनसपछि कम्पनीको शेयर मूल्य ८ सय ९१ तय गरेको छ भने औसत आधार मूल्य ९ सय ४१ रुपैयाँ लिइएको छ ।
31 December, 2017 12:37 pm





Comment