काठमाडौं । मिथिला लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५ प्रतिशत बोनसपछिको शेयर
मूल्य समायोजन गरेको हो ।नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य १ हजार ५२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार १ सय ५२ रुपैयाँ लिएको छ ।
31 December, 2017 12:29 pm





Comment