काठमाडौं। समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले कम्पनीको बोनस शेयरपछिको
मूल्य समायोजन गरेको हो । नेप्सेले माइक्रोफाइनान्सको समायोजनपछिको मूल्य १ हजार ४ सय ३६ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य १ हजार ५ सय ७६ रुपैयाँ लिएको छ ।
31 December, 2017 12:09 pm





Comment