काठमाडौं । जनता बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १४ दशमलव ४ प्रतिशत बोनसपछिको शेयर मूल्य मंगलबार समायोजन गरेको हो ।बोनस पछि बैंकको शेयर मूल्य २ सय ४ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य २ सय ५३ रुपैयाँ लिइएको छ ।
26 December, 2017 12:46 pm





Comment