काठमाडौं।किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले २० दशमलव १२५ प्रतिशत बोनसपछिको शेयर मूल्य
मंगलबार समायोजन गरेको हो ।बोनस समायोजनपछि कम्पनीको शेयर मूल्य १ हजार ९ सय ६५ तय गरेकाे छ भने अाैसत अाधार मूल्य १ हजार ९ सय २१ रुपैयाँ लिइएको छ।
26 December, 2017 11:59 am





Comment